
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा बृहत् प्रदर्शन गरेको छ।
हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मागसहित प्रसाईँ समूहले विरोध प्रदर्शन गरेको हो।
कार्यक्रममा प्रसाईँले सम्बोधन गरेलगत्तै सिंहदरवार घेर्न भन्दै हिँडेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
त्यसक्रममा प्रहरीसँग प्रसाईँका पक्षधरको झडपसमेत भएको छ । जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच