आज दुर्गा प्रसाईं नेतृत्वको समूह र युवा संघको छुट्टाछुट्टै विरोध प्रदर्शन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौँ । काठमाडौँमा आज दुर्गा प्रसाईं नेतृत्वको समुह र नेकपा एमाले निकट युवा संघ नेपाल नेतृत्वको सहुमले छुट्टाछुट्टै विरोध प्रदर्शनको कार्यक्रम गर्दैछन । दुर्गा प्रसाईंको समुहले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल मूख्य नारा दिएर विरोध कार्यक्रम गर्दैछ ।

ADVERTISEMENT

बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । बल्खु र तीनकुनेमा हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?