काठमाडौं । काठमाडौंको वसुन्धारास्थित चिरायु नेसनल अस्पतालले सेवा विस्तार गर्दै चिरायु डाइबेटिज सेन्टर सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमबीच हस्पिटलका निर्देशक सञ्जीव राजभण्डारी, अप्रेसन डाइरेक्टर चण्डेश्वरानन्द राजवैद्य, मेडिकल डाइरेक्टर प्राडा उत्तमकुमार शर्मा, डेपुटी मेडिकल डाइरेक्टर डा. अजय प्रधानले उक्त सेन्टर सामूहिकरूपमा उद्घाटन गरेका थिए । डाइबेटिज बिरामीहरूकै सुझावका आधारमा बिरामीको सहजताका लागि छुट्टै डाइबेटिज सेन्टर सञ्चालनमा ल्याइएको हस्पिटलले जनाएको छ ।
चिरायुमा छुट्टै डाइबेटिज सेन्टर
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता