प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढ्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.४४ अंक बढेर बन्द भएको छ ।

सोमबार सो सेसनमा ०.४४ अंक बढेर १८२६.६७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक बढेको छ ।

ADVERTISEMENT

सोमबार प्रि-ओपन सेसनमा ९ स्टकको ७२ हजार ४९६ रुपैयाँ बराबरको २८० कित्ता सेयर कारोबार भएको छ। जसमध्ये ५ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *