नेपाललाई १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने चीनको घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चीनले कर्णालीका भूकम्पपीडितलाई १० करोड रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ ।

चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाईज रिजर्भद्वारा उक्त सहयोग नेपालका भूकम्पपीडितलाई गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङ्ले सामाजिक सन्जाल ट्वीटरमार्फत जानकारी दिनुभएको छ ।

ADVERTISEMENT

‘थप सहायता सामग्रीहरू बाटोमा छन्,’ उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ।

भूकम्पपीडितहरुलाई चीनको तर्फबाट टेन्ट, कम्मल लगायतको सामग्री आउने उल्लेख छ । ती सामग्रीहरु केही दिनमा नेपालमा आइपुग्ने राजदूत छनले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?