काठमाडौं । पछिल्लो पटक सामाजिक सञ्जालमा धेरै देखिने र भाइरलम्यानका रुपमा परिचित डिल्लीराम खनाल पक्राउ परेका छन् । उनले सामाजिक सञ्जालमा नेपाली सेनालाई होच्याएर बोलेको आरोपमा खनाल पक्राउ परेका छन्।
झापाको दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय डिल्लीराम खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनाललाई सोमबार पक्राउ गरिएको थियो। यसअघि पनि कलाकार करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा खनाल पक्राउ परेर धरौटीमा छुटेका थिए।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts