प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्सेसूचक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढेको छ । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.८१ अंक बढेर १८७६.४७ विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन आइतबार २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा बन्द भएको नेप्से सोमबार प्रि-ओपन सेसनमा ०.८१ अंकले बढेको हो ।

ADVERTISEMENT

सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको यो सेसनमा १२ स्टकको ५४ हजार ९६२ रुपैयाँ ५० पैसाबराबरको ५४६ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ६ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ६ स्टकको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *