काठमाडौं । कुमारी क्यापिटल छैटौँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा मंगलबार नक्साल बक्सिङ क्लबमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा सहभागी भई सहयोग गर्ने रक्तदाता, नेपाल रेडक्रस सोसाइटी तथा काठमाडौं महानगरपालिका १ लाई कम्पनीले धन्यवाद दिएको छ । साथै आगामी वर्ष पनि मानवीय सेवामा साथ र सहयोग रहने विश्वास व्यक्त गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता