इजिप्ट-फ्रान्सद्वारा इजरायल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले इजरायल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गरेका छन् ।

सोमवार कायरोमा उनीहरुले दुई देशबीचको द्वन्द्व रोक्ने बारेमा छलफल गरेका हुन् । गाजा पट्टीमा बिग्रिँदै गएको मानवीय अवस्था र गाजावासीहरुलाई तत्काल मानवीय र राहत सहायता उपलब्ध गराउन महत्वपूर्ण हुने बताए ।

ADVERTISEMENT

नागरिकलाई घेराबन्दी, भोकमरी र बिस्थापन जस्ता सजाय नदिन उनिहरुले आग्रह समेत गरे । फ्रान्सले गाजापट्टीमा मानवीय सहायताका लागि १० मिलियन युरो सहायता दिने भएको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?