काठमाडौं । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको छ । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान सवाँ ७ बजे हेलिकप्टर दुर्घटना भएको हो ।
हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ ।

This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts