काठमाडौं । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको छ । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान सवाँ ७ बजे हेलिकप्टर दुर्घटना भएको हो ।
हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच