काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएकाे छ । डेंगु संक्रमण पुष्टि भएपछि उहाँ नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना हुनुभएकाे हाे ।
सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधबार साँझ सिभिल अस्पतालमा भर्ना हुनुभएकाे हाे । निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको हो ।
उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts