काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५१ विन्दुले बढेको छ । यससँगै सूचक १८९५.२७ अंकमा आएको छ । ६ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको २१ सय ८१ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल १ सय ४ पटक सेयर कारोबार भएको हो । ९ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा