ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा छ सय ४६ मत प्राप्त गरी बज्राचार्य विजयी हुनुभएको हो । वरिष्ठ उपाध्यक्षमा सुसन महर्जन, उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह) र उपाध्यक्षमा सुनिल शाक्य (वाणिज्य समूह), रमेश सिंह महर्जन (संस्थागततर्फ) रहेका छन् । महासचिव र कोषाध्यक्ष पदमा क्रमशः भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित भएको संघले जनाएको छ ।
ललितपुर उद्योग संघमा नयाँ नेतृत्व
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts