एयरपोर्टमा छुट्नुपर्दाका यी आँसु (तस्बिरमा हेर्नुहोस्)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । एयरपोर्ट अझ अन्तर्राष्ट्रिय एयरपोर्ट भन्नासाथ दुई थरी आँसु भेटिन्छ । एउटा खुसीको आँसु र अर्को दुःखको । आफ्नाहरुलाई छोडेर विदेश जाँदै गर्दा झर्ने आँसुमा पिडा मिसिएको हुन्छ ।

त्यस्तै, नेपाल आउँदै गर्दा आफ्ना भेटेर झरेको आँसुमा खुसी । यी आँसु छुट्दै गर्दाका आँसु हुन् । चाउरिएको अनुहारमा फेरि आफ्ना सन्तानलाई देख्न भेट्न र छुन पाउँला नपाउँला भन्ने अन्यौलतामा झरेका आसु पछिल्लो समय त्रिभुवन अन्र्तराष्ट्रियमा बग्रेल्ती देख्न पाइन्छ ।

विदेशिनेलाई छोड्न एयरपोर्ट पुग्ने आफन्तलाई यो लाग्छ कि अब सास आउने हो या बाकसमा लास । गहभरी झरेका आँसुले यही कुराको संकेत गरेको छ । वास्तवमा एयर्पोर्टमा भेटिने भनेका यी र यस्तै आशुँका कथा न हुन् ।

ADVERTISEMENT

तस्बिरमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?