संसद बैठकमा एमाले अध्यक्ष ओली : सरकारप्रति आक्रोशित (लाइभ)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरिरहनुभएको छ ।

ओलीले वर्तमान सरकार विकास विरोधी भएको बताउनु भएको छ ।

ADVERTISEMENT

साथै अध्यक्ष ओलीले वर्तमान सरकारले राजनीतिलाई अपराधीकरण गरिरहेको बताउनु भयो । उहाँले सरकार अपराधी जोगाउन उद्धत भएको बताउनु भयो। खुडाले काटीकाटी मान्छे मार्नेलाई सरकारले पुरस्कृत गरिरहेको बताउनु भयो । गृहमन्त्रीप्रति आक्रोशित हुँदै अध्यक्ष ओलीले सुन तस्करीको छानविनमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

सरकारले चलाएको सुशासन अभियान तस्कर र हत्यारा संरक्षणमा केन्द्रित रहेको उहाँको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *