प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.५३ विन्दुले बढेको छ ।

यससँगै सूचक १९७७.८२ अंकमा आएको छ । ३ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ८ सय २९ कित्ता सेयर कारोबार भएको हो ।

ADVERTISEMENT

यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ घट्दा १० वटाको मूल्य बढेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज