‘वायरिङ दमदार, घर सानदार’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । लिट्मस केबल्सले ‘वाइरिङ दमदार, घर सानदार’ योजना ल्याएको छ । योजनाअन्तर्गत पाँच भाग्यशाली विजेताले हरेक हप्ता ड्रिल मेसिन, राइस कुकर, एरड्रपस र स्मार्ट वाचलगायतका सामान जित्ने मौका पाउनेछन् ।

ADVERTISEMENT

कम्पनीका अनुसार लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार रुपैयाँसम्मको लिट्मस केबल खरिद गरी त्यसको भ्याट बिलसहित लिट्मस केबलले वायरिङ गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५ मा हृवाट्सएप वा भाइबर गरी पठाउनुपर्ने छ । बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउने बताइएको छ । योजना कात्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज