पुस्तक तथा स्टेसनरीमा नयाँ नेतृत्व

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौं जिल्ला शाखाको नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौंमा सम्पन्न महासंघको आठौँ अधिवेशनले नारायणप्रसाद दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । प्रथम उपाध्यक्षमा विष्णु गिरी, द्वितीय उपाध्यक्षमा दिलिप पुरी, सचिवमा तुलसीप्रसाद अगस्ती, कोषाध्यक्षमा केदारबहादुर कार्की र सहसचिवमा किशोर पौडेल रहेका छन् ।

ADVERTISEMENT

लेखा समिति संयोजकमा कमल रिजालका साथै सदस्यमा कमल अछामी, गोविन्द पौडेल, धनञ्जय पौडेल, पदम भण्डारी, राजन शिवाकोटी, सुरज पाण्डे, बाबुराम आचार्य, राजेन्द्र रिजाल, ईश्वरी मरासिनी, नुदप्रसाद तिमल्सिना, भोजराज बास्तोला र मानकुमारी पाण्डे रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज