एम्बुलेन्स र बाेलेरो ठोक्किँदा दुई जना घाइते

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुरमा गाउँपालिकाले संचालन गरेको एम्बुलेन्स र बोलेरो गाडी ठोक्किएर दुर्घटना भएको छ ।

जिल्लाको पुर्वी अरूण गाउँपालिका वडा नम्बर ६, जरायोटारको माझीटारमा पौवादुङमा गाउँपालिकाले संचालन गरेको को १ झ ६६३ नम्बरको एम्बुलेन्स र को १ न ३१६२ नम्बरको बुलेरो दुर्घटना हुँदा बोलेरोमा सवार दुई जना घाइते भएका छन् ।

ADVERTISEMENT

लेगुवा भोजपुर सडक खण्डमा भोजपुर तर्फ ५ जना यात्रु लिएर आउँदै गरेको बोलेरो र एम्बुलेन्स ठोक्किएको थियो ।

घटनाका बिषयमा थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दल कुमार राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?