मोरङ । मोरङमा एक बालिकाको खोलामा डुबेर मृत्युु भएको छ । मोरङको बेलबारी नगरपालिका-२ स्थित भलुवाखोलामा डुबेर बालिकाकाे मृत्यु भएकाे हाे ।
बेलबारी-३ की ३ वर्षीया बालिका सानी तामाङको खाेलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






