काठमाडौंं । विश्व लगानीकर्ता सप्ताह २०२३ तथा चाडपर्वका अवसरमा एनआइसी एसिया क्यापिटलले निःशुल्क डिम्याट तथा मेरो सेयर खाता सुविधासहित पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा प्रदान गरेको छ ।
कम्पनीले एक नेपाली, एक डिम्याट खाता अभियानलाई अझ प्रभावकारीरूपमा देशव्यापी सञ्चालन गर्ने मुख्य उद्देश्यका साथ एनआइसी एसिया बैंकका शाखा कार्यालय तथा एनआइसी एसिया डिम्याट सेवाबाट मंसिर १५ गतेसम्म निःशुल्करूपमा डिम्याट खाता तथा मेरो सेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements