आज पनि स्वास्थ्यकर्मीहरूको विरोध प्रदर्शन (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । विगत केहि दिन एता देशको विभिन्न क्षेत्रमा डाक्टर कुटेको विरोधमा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै आज चौथो दिन पनि स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

ADVERTISEMENT

काठमाडौं बाहिरबाट पनि स्वास्थ्यकर्मिहरु आएर प्रदर्शन गरेका छन् । उनीहरु माइतिघरमा जम्मा भइ बानेश्वरसम्म र्यालि गरि प्रदर्शन गरेका छन् । स्वास्थ्यकर्मीहरुले मलमपट्टि लगाइ सांकेतिक प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?