काठमाडौं । नेपालमा जिडब्लुएम सवारीसाधनको आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रालिले जिडब्लुएमका प्रभावशाली एसयुभीहरू हाभल एच ६, हाभल जोलायन, पिक-अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबैका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ ।
असोज १८ सम्म क्याम्प जिडब्लुएमको शोरुम थापाथली र भक्तपुरमा सञ्चालन भएको छ । क्याम्पले उत्साहीहरूलाई स्लिक हाभल एसयुभीदेखि शक्तिशाली ओरा ०३ इभी र पोयर जस्ता विभिन्न प्रकारका सवारीसाधन परीक्षण गर्ने मौका प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ग्राहकले क्याम्पमार्फत् जिडब्लुएम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले एमआई टिभी जित्ने अवसरका साथै एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभसाथ विशेष उपहार, निःशुल्क सामान, आकर्षक नगद छुट, सजिलो वित्तीय सुविधा र ओरा ०३ सँग फास्ट चार्जरजस्ता आकर्षक उपहार सुविधा पाउने आयोजकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts