मोबाइल बिक्री गर्न नयाँ-पुरानो एप

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नयाँ पुरानो इलेक्ट्रो टेकले सेकेन्ड हृयाण्ड मोबाइल किनबेचका लागि नयाँ-पुरानो एप ल्याएको छ । उक्त एपबाट आफूले प्रयोग गर्दै गरेको स्मार्टफोनको मूल्य थाहा पाउने र एपले दिएको मूल्य उचित लागेमा पुरानो मोबाइल तुरुन्तै किन्नेछ ।

ADVERTISEMENT

कम्पनीका सञ्चालक अभिषेक अग्रवालले भन्नुभयो, ‘अब आफ्नो घरमा भएका पुराना मोबाइल बेच्न कतै जानुपर्दैन, कम्पनी घरमै मोबाइल लिन आउँछ र पैसा पनि ग्राहकको बैंक खातामा हालिदिन्छ ।’ पुरानो मोबाइल किन्नु छ तर भरपर्दो ठाउँ थाहा नहुँदा हुने अप्ठ्यारो पनि यस कम्पनीको वेबसाइटले सहज बनाएको छ । राम्ररी जाँच गरेको पुराना समार्टफोन सजिलै किन्न सकिनेसमेत अग्रवालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज