स्वास्थ्यकर्मीको आन्दोलन आज पनि जारी (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । विगत तीन दिनदेखि आन्दोलनरत स्वास्थ्यकर्मीहरुले आज तेस्रो दिन पनि माइतिघरदेखि बानेश्वर बिरोध प्रदर्शनसहित शान्तिपूर्ण -याली निकालेका छन् ।

जबसम्म दोषीलाई कारवाही हुँदैन तबसम्म आन्दोलन गर्ने उनीहरुको अडान छ ।

अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।

ADVERTISEMENT

तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज