काठमाडौं । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलोनबीच सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रूपन्देही नगरपालिका ७ देवदहस्थित उक्त सलोनले प्रदान गर्ने सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणका आधारमा उक्त सेवा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
कामना र एनएस युनिसेक्सबीच सम्झौता
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts