काठमाडाैं । टर्कीमा पुरातत्वविद्हरुले उत्तरीपश्चिमी प्रान्त कानाक्कलेमा ३५० वर्ष पुरानो अटोम्यान बाथ फेला परेको छ ।
पुरानो शहर पारियोन रहेको केमर गाउँमा नुहाउने ठाउँ पत्ता लगाइएको हो । उत्खनन टोलीले केही समय अघिमात्रै दुई वटा चिहान फेला परेको थियो ।
२७ सय वर्ष पुरानो शहर पारियोन रोमन साम्राज्य कालको महत्वपूर्ण बन्दरगाह थियो । अण्डोकुज मेइस विश्वविद्यालयको टोलीले सन् २०१५ देखि यस क्षेत्रमा उत्खनन गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता