प्राइमद्वारा रक्तदान कार्यक्रम

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्राइम कमर्सियल बैंकले १७औँ वर्ष प्रवेशका अवसरमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

ADVERTISEMENT

रक्तदान कार्यक्रममा बैंकका कर्मचारीको उत्साहप्रद सहभागिता रहेकोमा ५१ जनाले रक्तदान गरेका छन् । रक्तदातालाई बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज