घोराही उपमहानगरपालिकाद्वारा राउटे समुदायलाई दशैँ खर्च प्रदान

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

काठमाडौं । घोराही उपमहानगरपालिकाले आइतबार राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ ।

दैलेखबाट दशैँ खर्च माग गर्न आएका राउटे समुदायका अगुवालाई घोराही उपमहानगरपालिकाले १५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

ADVERTISEMENT

नगर प्रमुख नरुलाल चौधरीले राउटेहरु लालबहादुर शाही, बिर्खे शाही र जीवन शाहीलाई १५ हजार रुपैयाँ नगद दशै खर्च उपलब्ध गराउनुभएको हो ।

राउटेहरुले नगर प्रमुखसँगै उपप्रमुख हुमाकुमारी डिसीलाई समेत भेट गरेका छन् । नगद दशैँ खर्च पाएपछि उनीहरु खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?