काठमाडौं । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को पोखरामा सम्पन्न आठौँ साधारणसभाले कृष्ण शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष सुनिता न्हेमाफुकी, महासचिवमा अर्जुनप्रसाद लुईंटेल, सचिवमा गौरव श्रेष्ठ र कोषाध्यक्षमा श्रीकृष्ण अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा राजेन्द्रजंग रायमाझी, गौतम महर्जन, सन्तोषकुमार श्रेष्ठ, रोशनप्रसाद ढकाल, सकल थापा, पुस्कल गिरी र हरि खरेल रहेका छन् । सदस्यमा सकुन्तलाकुमारी सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता