कामना सेवा र नेभबीच सम्झौता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र नेभ नेपाल प्रालिबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्झौता भएको छ । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले दुवै संस्थाबीच सम्झौता भएको हो ।

ADVERTISEMENT

सम्झौतामा कामना सेवा विकास बैंकका नायब कार्यकारी अधिकृत विनय दाहाल र नेभ नेपालका कार्यकारी अधिकृत सबिताकुमारी क्षेत्रीले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै नेभ नेपालका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल र सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?