टुँडिखेलमा संविधान दिवश समारोह (फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौँ । संविधान दिवस २०८० को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो । गृह मन्त्रालय मूल आयोजक रहेको सो समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशत्र प्रहरीले मार्च पास ब्यान्ड प्रदर्शनी गरेका थिए ।

सो अवसरमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुरले विभिन्न संस्कृत झ्याकीहरु प्रदर्शनी गरेका थिए ।

फोटोमा हेर्नुहोस्

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?