यस्तो छ तपाईंको भदौ ३० गते शनिबारको राशिफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ ३० गते शनिबार, ई.सं. १६ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र शुक्लपक्ष प्रतिपदा, ८ः०६ बजेपछि द्वितीय, नक्षत्र- उत्तरफाल्गुनी, ७ः४७ बजेपछि हस्त, योग- शुक्ल, करण- वव, चन्द्रराशि- कन्या, सूर्योदय ५ः४९ सूर्यास्तः १८ः०६ ।

मेष : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

मिथुन : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

कर्कट : एक्लोपन र निराशाले सताउनेछ ।

सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

ADVERTISEMENT

कन्या : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

वृश्चिक : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।

धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?