सिटिजन हिरोज कनक्लेभको तेस्रो संस्करण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नाराका साथ आयोजित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने सिटिजन हिरोज कनक्लेभको तेस्रो संस्करण सम्पन्न भएको छ ।

कम्पनीले हरेक आर्र्थिक वर्ष आफ्ना सिनियर एजेन्सी मेनेजरसहित केही उत्कृष्ट एजेन्सी मेनेजरलाई उक्त कार्यक्रमका लागि छनोट गर्ने र थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न विषयमा तालिम दिएर उत्कृष्ट बनाउन यस्ता कार्यक्रम आयोजना गर्ने गरेको छ ।

ADVERTISEMENT

धुलिखेलमा आयोजित कनक्लेभमा ६० जना लिडर्सको सहभागिता रहेको थियो भने कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमका साथै प्रमुख व्यवसाय अधिकृत र प्रदेश प्रमुखहरूको पनि उपस्थिति थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज