चीन सिंगापुर संयुक्त सैन्य अभ्यास सम्पन्न

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । चीन र सिंगापुरले सिंगापुरको जुरोङ क्याम्पमा पाँचौं दुई पक्षीय संयुक्त सैन्य अभ्यास सम्पन्न गरेका छन् ।

एलिट चिनियाँ र सिंगापुरका स्थल सेनाले शहरी आतंकवाद बिरोधी अभ्यासमा मिश्रित टास्क फोर्स समूहहरुमा विभिन्न अभ्यास गरेका हुन् ।

ADVERTISEMENT

दुवै सेनाका वरिष्ठ अधिकारीहरुले अभ्यासको सफल समापनको लागि बधाइ दिँदै भविष्यमा थप अभ्यास गर्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज