सुनचाँदीको मूल्य घट्याे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौ । बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार घटेर १ लाख ११ हजार २ सय रुपैयाँमा झरेको छ ।

यसैगरी १ लाख ११ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख १० हजार ६ सय ५० रुपैयाँ पर्ने भएको छ ।

ADVERTISEMENT

यता, चाँदीको भाउसमेत आज प्रतितोला १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ३ सय ९० रुपैयाँ पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज