आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आज बुधबार तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगति भएको छ ।

मंगलबार हृदयघातका कारण संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भएपछि संसद बैठक स्थगित भएको हो ।

ADVERTISEMENT

दिवंगत नेम्वाङको आज अन्तिम संस्कार गरिँदैछ । उहाँको अन्तिम संस्कारका दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे अर्को बैठक तोकेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *