मुक्तिनाथ र वैकल्पिक ऊर्जाबीच सहकार्य

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फण्ड (एसइसिएफ) अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले वैकल्पिक ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ । विगतदेखि नै बैंकले वातावरण प्रदूषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ ।

ADVERTISEMENT

पछिल्लो सहकार्यले वातावरण संरक्षण र हरित ऊर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको बैंकले जनाएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा वैकल्पिक ऊर्जा प्रवद्र्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?