दुई करोड ४६ लाख धरौटी बुझाएर मीनबहादुर गुरुङ रिहा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । ललितानिवास प्रकरणमा पक्राउ पर्नुभएका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा हुनुभएको छ ।

उहाँलाई जिल्ला अदालत काठमाडौंले आइतबारै दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकोमा अदालतले मागेको जम्मा गरेर उहाँ आइतबार साँझ रिहा हुनुभएको हो ।

ADVERTISEMENT

जिल्ला अदालत आइतबार यो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो।

सीआईबीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले किर्ते कसुरमा उनीहरूमाथि मुद्दा चलाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?