काठमाडौं । कामना सेवा विकास बैंकले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा २०८० साल भदौ २० गते उर्लाबारीस्थित राधाकृष्ण मन्दिर र भदौ २१ गते विराटनगरमा श्रीकृष्ण जन्माष्टमी रथयात्राका सहभागी भक्तजनलाई लक्षित गर्दै पिउने पानी तथा जुस वितरण गरेको छ ।
गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नुपर्दाको असुविधालाई मध्यनजर गर्दै बैंकका उर्लाबारी र विराटनगर शाखा कार्यालयले पानी तथा जुस वितरण गरेको बैंकले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा