काठमाडौंं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित शाखा कार्यालयमार्फत् पोखरा महानगरपालिका ८ रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर प्रदान गरेको छ ।
बैंकले बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको हो । बैंक सञ्चालक बलराम बरालले श्रीकृष्ण प्रणामी मन्दिर समिति नेपालका अध्यक्ष पुरुषोत्तम रेग्मीलाई रेफ्रिजेरेटर हस्तान्तरण गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts