नेपाली टोलीलाई हौसला दिँदै नेपाली व्यवसायी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पाकिस्तानद्वारा आयोजित एसिया कपमा सोमबार भएको खेल (नेपाल भर्सेस इण्डिया म्याच)मा नेपाली टोलीलाई हौसला प्रदान गर्न नेपाली व्यवसायी श्रीलंका पुगेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका तथा शेखर गोल्छा, महासंघका पूर्वकेन्द्रीय सदस्य रञ्जित आचार्य र विजय वैद्यसहित व्यवसायी सुनिल मेहतालगायत अन्य नेपाली उद्योगी नेपालको राष्ट्रिय झण्डा बोकेर श्रीलंकास्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालको समर्थनमा उभिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?