जर्मन चान्सलर लडेर घाइते, आजको सबै कार्यक्रम रद्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बर्लिन । जर्मन चान्सलर ओलाफ स्कोल्ज जगिङ गर्ने क्रममा लडेर घाइते हुदाँ उनको अनुहारमा चोट लागेको छ ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्ज जगिङ गर्ने क्रममा लडेर घाइते हुदाँ उनको अनुहारमा चोट लागेको हो ।

ADVERTISEMENT

सरकारले शनिबार भने कि स्कोल्जले दुर्घटनाका कारण यस सप्ताहन्तमा आफ्ना सबै कार्यक्रमहरू रद्द गर्नु पर्यो।

घटनाको बारेमा टिप्पणी गर्दै सरकारले ६५ वर्षीय जर्मन नेता ‘सानो दुर्घटना’ मा परेको तथा आइतवारका लागि तय गरिएका मध्य क्षेत्रका पुर्ब निर्धारित कार्यक्रमहरु रद्द गरिएको बताएको छ जहाँ राज्यको चुनाव भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज