मूल्यवृद्धिविरूद्ध राष्ट्रिय युवा संघको मसाल जुलुस (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । मूल्यवृद्धिविरूद्ध राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरूमा भइरहेको अश्वभाविक मूल्यवृद्धि विरूद्ध राष्ट्रिय युवा संघ नेपालले आज बानेस्वरमा मसाल जुलुस सहितविरोध प्रदर्शन गरेको हो । उनीहरुले राष्ट्रिय युवा संघ नेपालको कार्यलयदेखि मसाल बाल्दै मुख्य सडकमा प्रवेश गरेर सडक एकछिन अवरोध समेत गरेका थिए ।

ADVERTISEMENT

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल ले आज ७७ वटै जिल्लामा एक साथ विरोध प्रदशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज