एसबिआई बैंकको स्पष्टोक्ति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंकले विभिन्न सञ्चारमाध्यममा बैंकका कर्मचारीबारेमा लगाइएको आरोपका सम्बन्धमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ADVERTISEMENT

बैंकले सो सम्बन्धमा अनुसन्धान कार्य सुुरु गरिसकेको उल्लेख गर्दै अनुसन्धानपछि आवश्यक कदम चालिने जनाएको छ । नेपाल एसबिआई बैंक सदैव निष्पक्ष, पारदर्शी र बैंकिङ विश्वास गर्ने पनि बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज