सालनालसहित नवजात शिशु मृत फेला

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

सप्तरी । सप्तरीको राजविराजमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ ।

राजबिराज-हनुमानगर सडकखण्डअन्तर्गत भलुवाही खोलामा छोरा जातको नवजात शिशु मृत फेला परेको हो ।

ADVERTISEMENT

बुधबार बिहान भलुवाही पुल तल सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?