काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठूला (नेपाली) को अधिकतम मूल्य प्रतिकिलो ८०, गोलभेँडा ठूलो (भारतीय) को ९०, गोलभेँडा सानो (टनेल) को ७५ रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ५८, बन्दा लोकलको ५०, भण्टा लाम्चोको ७०, मकै बोडीको ९०, लौकाको ८०, स्कुसको ५५ रुपैयाँ तोकिएको छ ।
यसैगरी अनारको ३५०, मौसमको १५०, रुख कटहरको ५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts