पहिरोले मुग्लिन-नौबिसे सडकखण्ड अवरुद्ध

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

मुग्लिन । पहिरो खसेसँगै मुग्लिन-नौबिसे सडकखण्ड अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दिखोलामा शुक्रबार साँझ पहिरो खसेसँगै सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो।

ADVERTISEMENT

हाल पहिरो पन्छाउने कार्य सुरु भैसकेको र पहिरो पन्छाएर सडक खुलाउन करिब २ घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

सडक अवरुद्ध भएसँगै यात्रु अलपत्र परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *