टर्कीको उत्तरपश्चिमी क्यानाक्कले प्रान्तमा भीषण आगलागी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । टर्कीको उत्तरपश्चिमी क्यानाक्कले प्रान्तको जंगलामा लागेको डढेलो निभाउन गाउँहरु खालि गर्न आदेश दिइएको छ ।

डढेलो लागेको जंगलको छेउमा रहेको कायदेरे गाउँका बासिन्दाहरुलाई स्थानान्तरण गर्न क्यानाक्कले प्रान्तका मेयरले निर्देशन दिनुभएको हो । अन्य गाउँहरु पनि खालि गर्न अधिकारीहरुले निर्देशन दिइएको बताइएको छ ।

ADVERTISEMENT

उनीहरुले नागरिकलाई अर्को स्थानमा जान र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएका थिए । आगलागीबाट भने कुनै मानवीय क्षति नभएको क्यानक्कलेका मेयर इल्हामी अक्तासले बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज